हमासका लागि करोडौं रकम उठाएको आरोपमा इटालीमा नौ जना पक्राउ

काठमाडौं । दुई वर्षभन्दा धेरै समयदेखि प्यालेस्टिनी विद्रोही समूह हमासका लागि ७० लाख युरो अर्थात् १ अर्ब १८ करोड रुपैयाँभन्दा धेरै रकम जुटाएको आरोपमा इटालियन प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । उनीहरूले परोपकारी संस्थाहरूमार्फत यो पैसा प्यालेस्टिनी नागरिकका लागि मानवीय सहायताका रूपमा संकलन गरेका तर यसको सट्टा विद्रोही समूहलाई पठाएका प्रहरीको विज्ञप्तिलाई उद्धृत गर्दै…