स्पेनमा रेल दुर्घटना : ज्यान गुमाउनेकाे सङ्ख्या ३९ पुग्याे

काठमाडौं । स्पेनमा रेल दुर्घटना हुँदा ज्यान गुमाउनेकाे सङ्ख्या ३९ जना पुगेको छ । तीव्र गतिको रेल दुर्घटना हुँदा गम्भीर घाइते भएका कम्तीमा ७३ जनाको अस्पतालमा उपचार भइरहेको स्पेनका यातायातमन्त्री अस्कर प्वेन्टेलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । रेल्वे सञ्जाल सञ्चालक अडिफका अनुसार ३ सय जना यात्रुसहित मालागाबाट मड्रिडतर्फ गुडिरहेको उच्च गतिको रेल आफ्नो लिकबाट…