काठमाडौं । रुससँगको युद्धले युरोपेली देशको शस्त्र भण्डार घट्दै गएको अवस्थामा जर्मनीमा नयाँ कारखाना सञ्चालनमा आएको छ । यो कारखाना युरोपकै सबैभन्दा ठूलो हतियार उत्पादन केन्द्र दाबी गरिएको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ । पाँच वटा फुटबल मैदान बराबरको क्षेत्रफलमा फैलिएको यो कारखाना एक वर्ष आठ महिनामै निर्माण सम्पन्न भएको हो । अहिले यसले…