चीनको सैन्य परेडमा किम जाेङ र पुटिन सँगै देखिँदै

काठमाडौं । चीनको सैन्य परेडमा उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सँगै देखिने भएका छन् । आउँदो सेप्टेम्बर ३ मा हुने सैन्य परेडमा उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनले भाग लिने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । यो किमको पहिलो बहुपक्षीय अन्तर्राष्ट्रिय बैठक हुनेछ । चीनको नेतृत्वमा नयाँ…