ट्रम्प प्रशासनको युक्रेन शान्ति योजनामा सहकार्य गर्न जेलेन्स्की तयार

काठमाडौं । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्न ल्याइएको ट्रम्प प्रशासनको युुक्रेन शान्ति योजनामा सहकार्य गर्न तयार रहेको बताएका छन् । उक्त योजनामा रुसले कब्जा गरेका केही युक्रेनी भूभागलाई रूसलाई सुम्पने प्रस्ताव पनि समावेश छ । तर, जेलेन्स्कीले यसलाई सीधै अस्वीकार गर्नुको सट्टा वार्तामा बस्ने संकेत गरेका छन् । जेलेन्स्कीको कार्यालयका…