सन् २०२५ मा ३२६ जना मानव अधिकारवादी कामदारको हत्या : राष्ट्रसङ्घ

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घीय मानवतावादी मामिला उप-महासचिव टम फ्लेचरले सन् २०२५ मा २१ वटा देशमा कम्तीमा ३२६ जना मानव अधिकारवादी सहायता कर्मीको हत्या गरिएको पुष्टि गर्नु भएको छ । गत तीन वर्षमा आक्रमणको कारण पीडित हुनेहरूको सङ्ख्या एक हजार भन्दा बढी पुगेको जनाउँदै उहाँले पछिल्लो समयमा मानवीय कामदारलाई लक्षित गरी आक्रमण वृद्धि भएको चेतावनी दिएका…