भारतको हिमाञ्चलमा पहिरोमा परि १० वटा घरमा पूर्ण क्षति

भारतको हिमाञ्चलमा वर्षाका कारण आएको पहिरोमा परि १० वटा कच्चा घर भत्किएका छन । हिमाञ्चल प्रदेशमा कांगडा जिल्लामा १० घर पूर्ण रूपमा ध्वस्त भएको हो भने ५० घरमा क्षति पुगेको छ । अत्यधिक बर्षाका कारण देहरादून मार्ग विभिन्न स्थानमा भत्किएकाले मसुरीमा २५ सय बढी भन्दा बढी पर्यटक फसेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार देहरादून…