बेलायत सरकारले देशको शरणार्थी नीतिमा ठूलो परिवर्तन गरेको छ । नयाँ नीति अन्तर्गत, शरणार्थी तुरुन्तै स्थायी हुने छैन, तर अस्थायी हुनेछ । पाकिस्तानी मूलकी बेलायती गृह सचिव शबाना महमूदले यस्तो घोषणा गरेकी हुन् । उनले शरणार्थी स्थितिको समय–समयमा समीक्षा गरिने बताइन् । उनले यो पनि स्पष्ट पारिन् कि बेलायतमा स्थायी रूपमा बसोबास गर्न अनुमति प्राप्त…