दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार भएको छ : संयुक्त राष्ट्रसङ्घकाे प्रतिवेदन

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीले देश स्वतन्त्र भएपछि अहिलेसम्म तेलबाट कमाएको २५.२ अर्ब अमेरिकी डलरमध्ये अर्बौं डलर हिनामिना गरेको खुलासा गरेको छ । मानवअधिकार आयोगको रिपोर्टअनुसार, यो रकम स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा खर्च हुनुको सट्टा व्यक्तिगत लाभ र राजनीतिक सञ्जालमा दुरूपयोग भएको उल्लेख छ । सबैभन्दा ठूलो भ्रष्टाचार ‘ओआयल फोर…