उत्कृष्ट नतिजा ल्याउने ६ वटा पालिकालाई सरकारद्वारा सम्मान

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) को नतिजा सार्वजनिक गरेको छ । लिसामा छनोट भएका पालिकालाई सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले आज एक कार्यक्रमका बीच सम्मान गरे । गएको आर्थिक वर्षको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) र वित्तीय जोखिम मूल्याङ्कन (एफआरए) को कार्य सम्पन्न…