२६ जिल्लामा बाढीको जोखिम

काठमाडौं । आज डोटी, डडेल्धुरा, कञ्चनपुर, कैलाली र आसपासका जिल्ला भई बहने खोला तथा नदीहरुमा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै दोलखा, सिन्धुपाञ्चोक, रसुवा, नुवाकोट, धादिङ, काभ्रे, मकवानपुर, काठमाण्डौ, ललितपुर, भक्तपुर, कास्की, लमजुङ, जुम्ला, कालीकोट, सल्यान, रोल्पा, अछाम, सुर्खेत, बर्दिया, दैलेख, दार्चला, बैतडीमा पनि बाढीको मध्यम जोखिम रहेको छ ।…