सन्तोष राजावादी माइतीघरबाट पक्राउ

काठमाडौं । ‘सन्तोष राजावादी’ भनिने सन्तोषकुमार सिलवाल माइतीघर मण्डलाबाट पक्राउ परेका छन् । प्रदर्शनका क्रममा गोरखापत्र जलाउन खोजेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उनले गोरखापत्रले तीजबारे अनावश्यक प्रचार गरेको आरोप लगाएका छन् । आजको गोरखापत्र दैनिकमा ‘निराहार व्रतले स्वास्थ्यमा प्रतिकूल असर’ शीर्षकमा समाचार प्रकाशित छ । उनी १५ चैतमा पनि तीनकुनेमा अराजकता निम्त्याएको आरोपमा…