सुनसरी । सुनसरीमा बस र माइक्रोबस ठोक्किएर भएको दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या चार जना पुगेको छ । यस्तै २३ जना घाइते भएका छन् । सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका वडा नम्बर ३ जलुवा टोलमा आज बिहान झापाको काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ गुडिरहेको बस र विपरीत दिशामा रहेको माइक्रोबस आपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुर्घटनामा…