तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ ठिमुरा त्रिशूली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता एक बालिकाको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन भएको छ । ठिमुराकी ११ वर्षिया सृष्टि गुरुङ्ग हिजो बेलुका पौडी खेल्नेक्रममा त्रिशुली नदीमा बेपत्ता भएकी हुन् । बालिकाको खोजीका लागि आज बिहान ११ बजेदेखि सशस्त्र प्रहरी बल नेपाल नंम्बर–१७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक…