काठमाडौँ । वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। राजमार्गहरू अवरुद्ध हुँदा यातायात आवागमन प्रभावित बनेको छ। नेपाल प्रहरीले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार विभिन्न जिल्लाका ४ वटा मुख्य राजमार्ग अवरोध भएका छन्। कोशी राजमार्ग, मेची राजमार्ग, नेपाल चीन नाका जोड्ने पुल र जाजरकोट डोल्पा भेरी कुरिडोल सडक खण्ड…