काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार ईश्वरकुमार गिरीसहित ३ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएर विभागीय कारबाही प्रक्रिया अघि बढेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति सचिव कृष्णबहादुर राउतले आवश्यक कारबाही अघि बढेको जानकारी दिए । काठमाडौंको नयाँ बानेश्वरस्थित एक कफी शपमा गिरीले खटाएका दुईजना अधिकृत रविन कार्की र भीमप्रसाद पराजुलीले आफूलाई ‘भित्री सूचना’ दिने भन्दै पत्रकारलाई…