काठमाडौं । भक्तपुरको मध्यपुर थिमि मनोहरा फाँटमा नयाँ प्रजातिको चरा भेटिएको पुष्टि भएको छ । साइबेरियन स्यान्ड प्लोभर नामक चरा अभिलेख गरिएको हो । यो चरा कुमुद पराजुली, सुप्रदीप्त न्यौपाने र शत्रुहन पाण्डेसहितको टोलीले गएको असार ६ गते फेला पारेका थिए । प्रारम्भिक पहिचानपछि यकिन पुष्टिका लागि नेपाल पक्षीविद् सङ्घमा असार ९ गते तस्वीरसहित विवरण…