काठमाडौं । यस वर्षको मनसुन तेह्र दिन अगावै नेपाल भित्रने भएको छ । प्री मनसुनले मनसुन भित्रनका लागि राम्रो वातावरण बनाएसँगै नेपालमा छिट्टै मनसुन भित्रन लागेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । अबको दुई दिनभित्र नेपालमा मनसुन भित्रने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको आसाम र नेपालको नजिक मनसुनी जलवाष्पसहितको…