आफ्नो उत्तराधिकारी हुने तिब्बती धार्मिक नेता दलाई लामाको घोषणा

काठमाडौं । तिब्बती धार्मिक नेता दलाई लामाले आफ्नो उत्तराधिकारी हुने घोषणा गरेका छन् । उत्तर भारतको धर्मशालामा निर्वासित जीवन बिताइरहेका दलाई लामाले भिडियो सन्देश जारी गर्दै धार्मिक नेता छनोट गर्ने परम्परा आफ्नो निधनपछि पनि जारी रहने बताएको बीबीसीले जनाएको छ । तिब्बती धार्मिक नेताले उत्तराधिकारी छनोट गर्ने परम्परा जारी रहने कुरा यति स्पष्ट रूपमा भनेको…