पोखरा । पोखरामा प्याराग्लाइडिङ ल्यान्डिङ गर्ने क्रममा दुर्घटनामा परेको छ । पोखरा महानगरपालिका–१८ तोरेपानीबाट उडेको २ वटा प्याराग्लाइडिङ ल्यान्डिङ गर्ने क्रममा अनियन्त्रित भई बुधबार दिउँसो फेवातालको बीचमा खसेको हो । दुई वटा प्याराग्लाइडिङ एकैपल्ट दुर्घटनामा परेको थियो । जसबाट चार जनाको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीको सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार भारतको…