विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुको प्रदर्शन आज पनि

काठमाडौं । नेपाल शिक्षक महासंघको आब्हानमा विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आज पनि प्रदर्शन गर्ने भएका छन् । बुधबार काठमाडौंको माईतीघरदेखि बानेश्वरसम्म शिक्षकहरुले प्रदर्शन गरे शिक्षकले आज पनि प्रदर्शन गर्ने भएका हुन् । आजदेखि हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म प्रदर्शन गर्ने तयारी शिक्षकको छ । आन्दोलनलाई उनीहरुले विद्यालय शिक्षा ऐन…