डाक्टरको भेषमा घरभित्र प्रवेश, लट्ठ्याउने औषधी खुवाएर सुन र नगद चोरी

काठमाडौं । डाक्टरको भेषमा घरभित्र प्रवेश गरेर लठ्याउने औषधि खुवाएर सुन र नगद चोरी भएको छ । सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत साथी बनेर मीठा कुरा गर्ने युवकमार्फत् चोरी भएको हो । महोत्तरी घर भएका जितेन्द्र मण्डलले डाक्टर हुँ भनेर घरमा प्रवेश गर्ने र चोर्ने धन्दा सञ्चालन गरेको प्रहरीले जानकारी दिएको छ । ललितपुरको सातदोबाटोस्थित स्वीमिङ…