वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२५ : नेपाली दक्षिण एसियाको सबैभन्द‍ा खुसी

काठमाडौं । वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२५ का अनुसार दक्षिण एसियाको सबैभन्द‍ा खुसी देशमध्ये नेपाल शीर्ष स्थानमा परेको छ । डब्लूएचआरका अनुसार दक्षिण एसियामा नेपाल ९२औ स्थानमा रहेको छ । पाकिस्तान १०९औ स्थानमा, छिमेकी मुलुक भारत भने ११८औ स्थानमा, श्रीलंका १३३औ स्थानमा, चीन ६८औ स्थान, अमेरिका २४औ स्थान र बंगलादेश १३४औ स्थानमा रहेको छ । विश्वमा…