कांग्रेस महामन्त्री शर्मा सगरमाथा बेस क्याम्पबाटै फिर्ता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा सगरमाथाको शिखर चुम्न यसपटक असफल भएका छन् । मौसमले साथ नदिएपछि उनी तेस्रो बेस क्याम्प नजिकबाट फिर्ता भएका हुन् । सामान्य प्रशिक्षण लिएर सगरमाथा आरोहण गर्न उनी बैशाख २७ गते खुम्बु क्षेत्र पुगेका थिए । महामन्त्री शर्माको टोलीले मे २४ मा चुचुरोमा पुग्ने समय तालिका निर्धारण गरिएको थियो…