सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, किसनपुरका अरविन्दकुमार पण्डितको हत्याका ६ जना आरोपितलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमबार सार्वजनिक गरेको छ । पण्डितको एक बिवाहित महिलासँगको अवैध सन्वन्धका कारण हत्या भएको खुलेको प्रहरीले जनाएको छ । २८ वर्षीय पण्डितको विवाहेत्तर सम्वन्धका कारण हत्या भएको प्रहरीले जनाएको हो । प्रहरीले हत्यामा संलग्न रहेका पण्डितको प्रेमीसहित छ जनालाई…