सिटिजन बैंक ह्याकर आरोपीहरु धरौटीमा रिहा

काठमाडौं । जिल्ला अदालत काठमाडौंले फवान सफ्टको सिस्टम ह्याक गरेर सिटिजन्स बैंकको खातामा रहेको साढे ३ करोड रूपैयाँभन्दा बढी रकम चोरीको आरोपमा पक्राउ परेका ९ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले पक्राउ परेका सबै ९ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो । साइबरको माध्यमबाट रकम ठगी गरेको…