काे हुन् कैलालीको जंगलमा एक सातादेखि बसिरहेका डेढ सय विदेशी

काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–९ स्थित सिमली जंगलमा अनुमति बिना १५० भन्दा बढी विदेशी नागरिक बसोबास गरिरहेका पाइएको छ । केही नेपालीसहित १६ देशका नागरिकहरू जंगलमा बसिरहेको थाहा पाएपछि कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल निरीक्षण गर्न गएका थिए । उनले त्यहाँ १६ देशका झन्डै डेढसय मानिसहरूको गतिविधि अमर्यादित देखिएकाे बताए । भारत, अमेरिका, चीन…