महोत्तरीमा बस दुर्घटनाः २२ जना घाइते, दुई गम्भिर

बर्दिवास । महोत्तरीमा बस अनियन्त्रित भई पल्टिँदा २२ जना घाइते भएका छन् । भिठामोडबाट जनकपुर आउँदै गरेको ना ४ ख १०६९ नम्बरको बस हुलाकी राजमार्गस्थित जलेश्वर नगरपालिका– ६ रातोपुलमा दुर्घटना हुदाँ २२ जना घाइते भएका हुन ।  जनकपुर आउँदै गरेको बस एक्कासी नियन्त्रित भइ पुलको रेलिङ तोड्दै बस पल्टिएको हो । जसमा सवार मध्ये  २२…