चितवन । चितवनमा वन्यजन्तुको आक्रमणमा परी ६ महिनामा १० जनाको ज्यान गएको छ । गएको साउनयता चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गैंडा, हात्ती र बाघको आक्रमणबाट १० जनाकाे ज्यान गएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गैंडाको आक्रमणबाट ८ तथा हात्ती र बाघको आक्रमणबाट १/१ जनाको ज्यान गएको हो । यो आर्थिक…