सिमसार क्षेत्रको संरक्षणले दाङमा चराचुरुंगीको सङ्ख्या बढ्यो

दाङ । सिमसार क्षेत्रको संरक्षणले दाङमा पानीमा आश्रित स्वदेशी तथा विदेशी चराचुरुङ्गीको सङ्ख्या बढ्न थालेको छ । घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा सात वर्ष अघिसम्म कुनै जलाशय नहुँदा सुक्खापन बढाइरहेको थियो । गाउँ नजिकैको सामुदायिक वन क्षेत्रमा रहेको सिमसार क्षेत्रको संरक्षणका लागि प्रदेश र स्थानीय सरकारले बजेट दिएपछि स्थानीयवासीको पहलमा जलाशय बनेको थियो । अहिले त्यही जलाशय…