‘युवतीका कारण’ साढे १२ बजे फेसबुक लाइभ गरी उत्तमले लगाए शरीरमा आगो

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा एक व्यक्तिले आफ्नो शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् । स्थानीय उत्तम कार्कीले गएराति साढे १२ बजेको समयमा फेसबुक लाइभ गरी शरीरमा आगो लगाएका थिए । हात र अनुहार जलेका उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको काठमाडौं प्रहरीका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए । आत्मदाह प्रयास गर्नुअघि गाउँकै एक…