काठमाडौं । यस वर्षको मनसुनपूर्व प्रिमनसुनको वर्षा शुरु भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रिमनसुनी मौसमको प्रभावले देशका विभिन्न भागमा सामान्य वर्षा र उच्च क्षेत्रमा हिमपात शुरु भएको छ । प्रिमनसुनले आउँदै गरेको मनसुनको लागि वातावरण बनाउने काम गर्दछ । प्रिमनसुनको अवधिमा अप्रस्यासित रुपमा मौसममा बदली भइ मेघ गर्जन…