नेपालमा नास्तिकता फैलाउन अमेरिकाले खर्च गरेको बारेमा छानबिन गर्न लिङ्देनकाे माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले नेपाललाई धर्मनिरपेक्ष कायम गर्न अमेरिकाले एक सय मिलियन डलर खर्च गरेको बारेमा अनुसन्धान गर्न संसदमा माग गरेका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले अमेरिकाको विदेश मामिला समितिका सभापति ब्राइण्ड माक्स र अमेरिकाका सभामुख माइक जोर्डले नेपालमा नास्तिकता फैलाउन खर्च गरेको कुरा बताएको भन्दै यसबारेमा नेपाल…