फार्मेसी अधिकृत दिपा ढुङ्गानासहित ८ कर्मचारीविरुद्ध अख्तियारको भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पताल, नयाँबानेश्वर काठमाडौँको फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी अधिकृत दिपा ढुङ्गानासहित ८ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अस्पतालमा औषधि व्यवस्थापनमा व्यापक अनियमितता र सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा आयोगले फार्मेसी अधिकृत ढुङ्गानासहित ८ कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका…