काठमाडाैं । ज्योतिष दर्शनका आधारमा खगोलीय मण्डललाई काल्पनिक रूपमा प्रत्येक ३० डिग्री को फरकमा पर्ने गरी १२ भागमा विभाजन गरिएको छ । यसको पूर्ण परिक्रमा ३६० डिग्री हुन्छ । ३६० डिग्री भ्रमण गर्दा सूर्यले १२ राशी सबैको भ्रमण गरेको हुन्छ । सूर्यले १२ राशिको भ्रमण पूरा गरी ०।० अंश हुँदै पुनः मेष अर्थात् वैशाख महिनामा प्रवेश…