जिबी राई र रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दर्ता

काठमाडौँ । सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन एमडी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दर्ता भएको छ । नेपाली नागरिकका तर्फबाट युवराज सफलले सहकारी ठगी प्रकरणमा राई र लामिछाने मुछिएको भन्दै आवश्यक छानबिन र कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका हुन् । उजुरीमा सहकारीबाट कर्जा…