आरती रावलले रत्नपार्कमा किन गरिन् विष सेवनको प्रयास ?

काठमाडौं । रत्नपार्कस्थित शान्ति बाटिकाबाट नगर प्रहरीले बाहिर निकालेपछि न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावलले विष सेवनको प्रयास गरेकी छन् । नगर प्रहरीले तत्काल हस्तक्षेप गरेर उनलाई रोकेको थियाे । रावलले २४ दिनदेखि शान्ति बाटिकामा अनशन बस्दै आइरहेकी थिइन् । आफूलाई न्यायाधीश पतिले वैवाहिक बलात्कार गरेको भन्दै उनी कानूनी तथा सडक संघर्षमा छिन् । श्रीमानलाई…