जिल्लाको फैसला चित्त बुझेन, उच्च अदालत जान्छौँ: सन्दीपका वकिल घिमिरे

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने थप कानुनी उपचारका लागि उच्च अदालत जाने तयारी गरेका छन । हिजो शुक्रबार काठमाडौँ जिल्ला अदालतले जबरजस्ती करणीको मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारी ठहर गरेको थियो । जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले किशोरी साबालिग रहेको ठहर गरेको थियो । अदालतको आदेशपछि सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले जिल्लाको फैसला चित्त…