काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेगेटिभ सर्किट लागेको छ । जेन जी आन्दोलनका कारण रोकिएको शेयर बजार बिहीबार खुलेको बजारमा तेस्रो पटक नेगेटिभ सर्किट लागेको हो । नेप्सेका अनुसार कारोबार शुरु भएको २ मिनेटमै नेप्सेमा सर्किट लागेको थियो । २० मिनेट कारोबार रोकिएर खुलेको बजार पुनः ११ः२३ मिनेटमा दोस्रो नकारात्मक सर्किट लागेको हो…