आजदेखि सोमवारसम्म मनसुन थप सक्रिय

काठमाडौं । आजदेखि सोमवारसम्म मनसुन थप सक्रिय भएर केही ठाउँमा आरिघोप्टे तथा धेरै ठाउँमा मुसल्धारे वर्षाको सम्भावना देखिएपछि विपद व्यवस्थापनको तयारी भइरहेको छ । वर्षाले विपद् आउन सक्ने अनुमान सहित हिजो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् पूर्व तयारीका लागि उच्च अधिकारीसहित देशैभरका प्रमुख जिल्ला अधिकारीहरूसँगको बैठक गरेको छ । प्राधिकरणले आयोजना गरेको…