कोटेश्वरको भाटभटेनीमा पनि भेटियो शव

काठमाडौं । कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा पनि डढेको अवस्थामा एउटा शव भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बुधबार एक शव शरीर पूरै जलेको अवस्थामा भेटिएको बताए । त्यसको पहिचान भने हुन सकेको छैन । योसँगै जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ । यसअघि चुच्चेपाटीको भाटभटेनीबाट डढेको अवस्थामा…