वैदेशिक रोजगार विभागका नायब सुब्बा ३२ हजार घुससहित पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डे ३२ हजार घुससहित पक्राउ पर‍ेका छन् । वैदेशिक रोजगार कसुरमा मिलापत्रपश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग ३० हजार घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा उनलाई पक्राउ अख्तियारले जनाएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  टंगालबाट खटिएको टोलीले पाण्डेलाई सेवाग्राहीबाट ३०…