सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा हेर्दाहेर्दैमा राखिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। बुधबारदेखि इजलासमा थुनछेक बहस सुरू भएको हो। बुधबार (आज) इजलासमा नौ जना वकिलले बहस गरेको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। बुधबारको बहसमा पीडितको पक्षमा चार…