लालबहादुर विश्वकर्माले उच्च अदालतबाट पाए सफाइ

काठमाडौं । उच्च अदालत विराटनगरले लालबहादुर विश्वकर्मालाई सफाइ दिएको छ । मंगलबार उच्च अदालतका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको इजलासले ठगी तथा बैंकिङ कसुरमा सुनसरी जिल्ला अदालतले आदेश बदर गरेको हो । उच्च अदालत विराटनगरले विश्वकर्मासहितका तीनजालाई सफाइ दिएको हो । इजलासले लाल बहादुर विश्वकर्मालाई बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगीको दुवै…