विश्वम्भर प्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त

काठमाडौं । विश्वम्भर प्रसाद श्रेष्ठ सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्त भएका छन् । संवैधानिक परिषद्को सिफारिसमा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन् । अब श्रेष्ठले १४ महिना सर्वोच्च अदालतको नेतृत्व गर्नेछन् । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश लिएपछि संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश…