काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण र नयाँ लाभग्राहीहरुको सूचीकरण प्रक्रिया अगाडि बढाउन ७५३ वटै स्थानीय तहहरुलाई पत्राचार गरेको छ । गृहमन्त्रालयका सचिव र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई अवगतार्थ: गरिएको एक परिपत्र जारी गर्दै विभागले सामाजिक सुरक्षा भत्ता समेत त्रैमासिक रुपमा बितरण गर्नु पर्ने भएकोले चालु आर्थिक…