काभ्रे । लगातारको वर्षासँगै बिपी राजमार्ग अन्तर्गत काभ्रे जिल्लाको नमोबुद्द नगरपालिकाको चौकी डाँडा, रोशी गाउँपालिकाको चार सय बेसी, डाला बेसी, बिरुवा डाँडा, बोक्सी कुना र नार्के लगायतका स्थानहरूमा पहिरो र लेदो खसेर सडक दुवै तर्फ अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ। सडक अवरोध हटाई यातायात सञ्चालनमा ल्याउन केही समय लाग्ने भएकाले सुरक्षित…