काठमाडौं । जेन जीको प्रदर्शनमा घुसपैठ भएको भन्दै जेनजी नेपालले युवाहरुलाई फिर्ता हुन आव्हान गरेको छ । जेनजी नेपाल नामको फेसबुक पेजबाट त्यस्तो आह्वान गरिएको छ । आव्हानमा भनिएको छ, ‘कृपया तत्काल सुरक्षित तरिकाले बाहिर निस्किनुहोस् । केही घुसपैठ र स्वार्थ प्रेरित समूहहरुले भिडलाई उत्तेजित बनाउन लागे । चाँडोभन्दा चाँडो त्यहाँबाट फिर्ता हुनुस् । आजको…