काठमाडौं । काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा थप एक जना घाइतेको मृत्यु भएपछि जेन-जीकाे आन्दोलनमा मृतकको संख्या १९ पुगेको छ । सोमबार दिउँसो भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर थप एक जनाको मृत्यु भएको केएमसी अस्पतालका प्रशासन प्रमुख नारायणप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार तीन जना गम्भीर घाइते भएका थिए । त्यसमध्ये दुई जनाको मृत्यु…