काठमाडौं । पूर्वपत्नीको बलात्कार उजुरीमा पक्राउ परेका नेपाल प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिनेश गुरुङ कारागार चलान भएका छन् । ललितपुर जिल्ला अदातलका न्यायाधीश ध्रुवराज त्रिपाठीको इजलासले गुरुङलाई पुर्पक्षका लागि कारागार चलानको आदेश जारी गरेको हो । त्यसपछि इन्स्पेक्टर गुरुङ नख्खु कारागार चलान भएका हुन् । उनविरुद्ध बलात्कार, ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाइएको थियो । इन्स्पेक्टर…